पाँचथर पावर कम्पनीले हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराउँदै प्रक्रिया अघि बढाएको छ। बोर्डबाट अनुमति प्राप्त भएपछि कम्पनीले १ः१ अनुपातमा अर्थात हाल कायम चुक्तापुँजी बराबर १०० प्रतिशत हकप्रद सेयर जारी गर्नेछ।
कम्पनीले कुल ९६ करोड २५ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न माग गरेको छ। यसअनुसार ९६ लाख २५ हजार कित्ता हकप्रद सेयर विद्यमान सेयरधनीलाई प्रदान गरिनेछ।
यस हकप्रद निष्काशनको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।













![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)





![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया