instainsta

प्रतिकित्ता २८० रुपैयाँमै फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर २६ गते
प्रतिकित्ता २८० रुपैयाँमै फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?
AdvertisementAds

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनी समिरन राईको नाममा रहेको ९७ हजार ९८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले उक्त सेयरको न्यूनतम विक्रीमूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकेको जनाएको छ।

यो सेयर खरिदका लागि अन्य संस्थापक सेयरधनी व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित आगामी ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स