रास्वपा वरिष्ठ नेता बालेन शाहले बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफूहरू भोट माग्न होइन, काम माग्न सुदूरपश्चिम आएको बताएका छन्। उनले सुदूरपश्चिमलाई “सु–नजिक” प्रदेश बनाउनु पर्ने आवश्यकतामा जोड दिँदै भने, “रास्वपा यहाँ भोट माग्न आएको होइन, काम माग्न आएको हो। काम दिनुस् है?”
शाहले थपे कि जनता भोट नदिए पनि रास्वपा सुदूरपश्चिमलाई विकास गर्ने प्रतिबद्धता राखेको छ। उनले भने, “तपाईंहरूले भोट दिनुभएन भने पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ। हाम्रा उम्मेदवारलाई हाम्रो कामको सूची दिनुस्। भोट नदिए पनि हुन्छ, काम दिनुस्।”




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया