राधी विद्युत कम्पनी लिमिटेडले दोर्दी खोला जलविद्युत कम्पनीमा रहेको आफ्नो स्वामित्वको १६ लाख ४४ हजार ८८८ कित्ता सेयर बिक्री गर्ने निर्णय गरेको छ। कम्पनीले दोस्रो बजारमा प्रचलित मूल्यअनुसार उक्त संस्थापक सेयर बिक्री गर्न लागेको हो।
दोर्दी खोला जलविद्युत कम्पनीको संस्थापक सेयरको लकइन अवधि २०८२ साल असार ७ गते सकिदै छ। उक्त अवधि सकिएपछि मात्र राधी विद्युतले सेयर बिक्री गर्न पाउने छ।




















प्रतिकृया