युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्न आज, फागुन १४ गते, अन्तिम दिन हो। कम्पनीले हकप्रद निष्काशनका लागि फागुन १७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले, आजसम्म कायम सेयरधनीहरूले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन्।
कम्पनीले १००ः१० को अनुपातमा अर्थात् १०% हकप्रद सेयर निष्काशन गर्न लागेको छ। यस अन्तर्गत, १०० रुपैयाँ अंकित दरका कुल २३ लाख १० हजार कित्ता हकप्रद सेयर जारी गरिनेछ। हकप्रद निष्काशन तथा बिक्रीको व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटलले गर्नेछ।








![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)







![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)



प्रतिकृया