ङादी ग्रुप पावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि भोलि अर्थात् मंसिर १८ गते बुकक्लोज गर्दैछ। जस अनुसार आज मंसिर १७ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको हकप्रद सेयर खरीद गर्न सक्नेछन् ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७९३ कित्ता हकप्रद सेयरनिष्काशन गर्नेछ।हकप्रद सेयर विक्रीबाट प्राप्त रकम आयोजनाको मर्मतसम्भार , ऋण तिर्न साथै नयाँ आयोजनामा लगानी गर्ने कम्पनीले जानकारी दिएको छ ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ कायम छ । शतप्रतिशत हकप्रद सेयर निष्कासनपछि कम्पनीको पूँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ कायम हुनेछ ।






![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)












![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया