ङादी ग्रुप पावर लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न बुक क्लोज मिति तोकेको छ। कम्पनीको निर्णयअनुसार मंसिर १८ गते बुक क्लोज हुनेछ। यस अनुसार, मंसिर १७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद सेयर भर्न पाउनेछन्। धितोपत्र बोर्डले यस कम्पनीलाई १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ बराबरका १ करोड ८५ लाख १२ हजार ७९३ कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ।






![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)












![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया