नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा मुक्तिनाथ विकास बैंक लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ। कम्पनीको १३.५३ प्रतिशत अर्थात ९५ लाख ३४ हजार ५०७.१८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।


प्रतिकृया