रिभर फल्स पावर लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्काशनका लागि साउन २६ गते बुकक्लोज तोकेको छ। जस अनुसार, साउन २५ गतेसम्म कायम रहेका सेयरधनीहरूले हकप्रद सेयर भर्न सक्नेछन्।
कम्पनीले हालको चुक्ता पुँजीको १ बराबर १ अनुपातमा, अर्थात् ७० लाख कित्ता हकप्रद सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गर्न लागेको हो। यसबाट कम्पनीले ७० करोड रुपैयाँ बराबरको पूँजी संकलन गर्ने योजना बनाएको छ। हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।













![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)





![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया