सामुदायिक लघुवित्तको २ लाख बढी कित्ता सेयरको ‘लकइन’ सकिँदै

सामुदायिक लघुवित्तको २ लाख बढी कित्ता सेयरको ‘लकइन’ सकिँदै

सामुदायिक लघुवित्त वित्तीय संस्थाको संस्थापक र कर्मचारीको सेयर लकइन अवधि आउँदो चैत ४ गते समाप्त हुन लागेको छ। कम्पनीले जारी गरेको सूचनाअनुसार हाल लकइनमा संस्थापकको २ लाख ३ हजार र कर्मचारीको १५ हजार कित्ता सेयर रहेको छ।

यो लघुवित्तले सर्वसाधारणलाई जारी गरेको आईपीओ २०७९ चैत ३ गते बाँडफाँड गरिएको थियो र बाँडफाँड मितिबाट ३ वर्षसम्म संस्थापक तथा कर्मचारीका सेयर लकइनमा राखिने व्यवस्था गरिएको थियो।

Samudayik Laghubitta Bittiya S https://bajarkochirfar.com/community-microfinances-lock-in-of-over-200000-shares-nears-completion | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स