१०० प्रतिशत हकप्रद जारी गर्न बरुण हाइड्रोपावरले तोक्यो बुक क्लोज मिति, कहिलेसम्म कायम सेयरधनीले हकप्रद भर्न पाउने ?

१०० प्रतिशत हकप्रद जारी गर्न बरुण हाइड्रोपावरले तोक्यो बुक क्लोज मिति, कहिलेसम्म कायम सेयरधनीले हकप्रद भर्न पाउने ?

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत अर्थात् १०० प्रतिशत हकप्रद सेयर निष्काशनका लागि जेठ २२ गते बुक क्लोज गर्ने भएको छ। त्यसैले, जेठ २१ गतेसम्म कम्पनीको सेयर खरीद गर्ने लगानीकर्ताले मात्र आगामी हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीले १ः१ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ।

यद्यपि, कम्पनीले हकप्रद सेयर निष्काशनको मिति भने अझै तय गरेको छैन।

Screenshot 2025 05 28 090353 https://bajarkochirfar.com/barun-hydropower-has-set-a-book-closing-date-for-issuing-100-percent-rights-shares-until-when-will-existing-shareholders-be-able-to-subscribe-to-rights-shares | %tags Screenshot 2025 05 28 090406 https://bajarkochirfar.com/barun-hydropower-has-set-a-book-closing-date-for-issuing-100-percent-rights-shares-until-when-will-existing-shareholders-be-able-to-subscribe-to-rights-shares | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स