लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी)ले हकप्रद सेयरको लागि बुक क्लोजको मिति तय गरेको छ। लाइफ इन्स्योरेन्सले हकप्रद सेयर विक्री प्रयोजनका लागि कात्तिक ९ गतेलाई बुक क्लोज तय गरेको हो। जस अनुसार कात्तिक ८ सम्म कायम सेयरधनीहरुले मात्रै लाइफ इन्स्योरेन्सले बिक्रि गर्न लागेको हकप्रद खरिद गर्न पाउनेछन।
इन्स्योरेन्सले ८८.४५१६८ प्रतिशतले हुन आउने ९९ करोड रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्काशन गर्न लागेको हो। हकप्रद विक्री तथा वितरण पश्चात इन्स्योरेन्सको चुक्तापूंजी ५ अर्ब पुग्नेछ। हकप्रद सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट क्यापिटल रहेको छ।






![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)




![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-768x432.jpg)







![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया