विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को लागि कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको असार १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेश गर्नका लागि राष्ट्र बैंकको स्वीकृति लिने निर्णय पनि सोही बैठकले गरेको छ ।
यस कम्पनीले विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको थियो तर यो वर्ष भने लगानीकर्ताको हात खाली भएको छ ।
#BajarkoChirfar #bazarkochirfar











![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)







![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया