SHAREHUB SHAREHUB

बुक बिल्डिङ्गबाट आईपीओ निष्काशन गर्न नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो, कुनले कति निष्काशन गर्ने ?

Advertisement Ads
बुक बिल्डिङ्गबाट आईपीओ निष्काशन गर्न नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो, कुनले कति निष्काशन गर्ने ?
Advertisement Ads

बुक बिल्डिङ्ग निर्देशिका बमोजिम सेयर निष्काशनका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँग सम्झौता गर्ने कम्पनीहरूको संख्या ७ पुगेको छ। नेप्सेले यसअघि ५ कम्पनीको सूची अद्यावधिक गर्दै थप २ कम्पनी समावेश गरेपछि कुल संख्या ७ पुगेको हो।

नयाँ थपिएका कम्पनीहरूमा यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेड रहेका छन्। यसअघि सूचीमा नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युव आयल लिमिटेड समावेश थिए।

ipo 2 https://bajarkochirfar.com/the-number-of-companies-that-have-signed-agreements-with-nepse-to-issue-ipos-through-book-building-has-reached-7-which-one-will-issue-how-much | %tags
यो पनि पढ्नुहोस

यी पाँच कम्पनीले ल्याउँदैछन् बुक बिल्डिङ्ग विधिबाट आईपिओ

यी कम्पनीहरूले बुक बिल्डिङ्ग विधिमार्फत योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको शेयरको शिलबन्दी बोलपत्र प्रक्रिया सञ्चालन गर्न नेप्सेसँग सहकार्य गरेका छन्। यस प्रक्रियाअनुसार संस्थागत लगानीकर्ताहरूले पहिले सेयरको मूल्य प्रस्ताव गर्नेछन् र सोही आधारमा सेयरको अन्तिम मूल्य निर्धारण गरिनेछ।

book building company list notice 1776845128300 https://bajarkochirfar.com/the-number-of-companies-that-have-signed-agreements-with-nepse-to-issue-ipos-through-book-building-has-reached-7-which-one-will-issue-how-much | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स