नेप्सेमा ४ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेप्सेमा ४ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज आइतबार ४ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । कुथेली बुखरी स्मल हाइड्रोपावर, शिखर इन्स्योरेन्स, सन् नेपाल लाइफ इन्स्योरेन्स, सिनर्जी पावर डेभलपमेन्टको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

कुथेली बुखरी स्मल हाइड्रोपावरको १० प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य १६५० रुपैयाँ  कायम भएको छ। कम्पनीको आइतबारको अन्तिम कारोबार मूल्य १८१५ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर सोमबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

download 4 2 https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-4-companies-on-nepse-at-what-price-will-trading-open-now-3 | %tags

शिखर इन्स्योरेन्सको ६ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ६१५ रुपैयाँ  कायम भएको छ। कम्पनीको आइतबारको अन्तिम कारोबार मूल्य ६५१.९० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर सोमबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

download 5 2 https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-4-companies-on-nepse-at-what-price-will-trading-open-now-3 | %tags

सन् नेपाल लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ४८९.५२ रुपैयाँ  कायम भएको छ। कम्पनीको आइतबारको अन्तिम कारोबार मूल्य ५१४ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर सोमबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

download 6 2 https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-4-companies-on-nepse-at-what-price-will-trading-open-now-3 | %tags

त्यस्तै, सिनर्जी पावर डेभलपमेन्टले १० प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ३९१.०९ रुपैयाँ  कायम भएको छ। कम्पनीको आइतबारको अन्तिम कारोबार मूल्य ४३०.२० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर सोमबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

download 7 1 https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-4-companies-on-nepse-at-what-price-will-trading-open-now-3 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स