माण्डु हाइड्रोपावरले नगद लाभांश दिने

माण्डु हाइड्रोपावरले नगद लाभांश दिने
Advertisement Ads

माण्डु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट सेयरधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको साउन २७ गते बसेको २२८औँ सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशत अर्थात् १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा लाग्ने करसमेत समावेश रहेको कम्पनीले जनाएको छ।

उक्त लाभांश वार्षिक साधारणसभा तथा नियामक निकायबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण गरिनेछ।

Screenshot 13 8 2026 1083 www.nepalstock.com https://bajarkochirfar.com/mandu-hydropower-to-pay-cash-dividend | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स