विदेश भ्रमणमा जाँदा ३ हजार डलरसम्म साट्न पाइने

अब विदेश भ्रमणमा जाने नेपाली नागरिकले ३ हजार अमेरिकी डलरसम्म विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन्। गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा यस व्यवस्था गरिएको हो। Ads Ads Ads यसअघि एक व्यक्तिले अधिकतम २ हजार ५ सय डलरसम्म मात्र सटही सुविधा पाउने प्रावधान थियो। अहिले यो सीमा बढाएर … Continue reading विदेश भ्रमणमा जाँदा ३ हजार डलरसम्म साट्न पाइने