इम्पेयरमेन्ट चार्ज बढेपनि एनएमबिको नाफा किन बढ्यो ?
एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ५.८८ प्रतिशतले बढेर २ अर्ब ३७ करोड रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। इम्पेयरमेन्ट बढेपनि खुद ब्याज आम्दानी बढेको कारण नाफा बढ्न पुगेको हो। खुद ब्याज … Continue reading इम्पेयरमेन्ट चार्ज बढेपनि एनएमबिको नाफा किन बढ्यो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed