नेपाल बैंकको नाफामा किन देखियो २ हजार प्रतिशतको चमत्कारी वृद्धि?

नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २ हजार ३२ प्रतिशत धेरै हो। गत वर्ष यस बैंकले १३ करोड नाफा कमाएको थियो । इम्पेयरमेन्ट चार्ज ३ अर्ब ६६ करोडबाट घटेर २८ करोड २८ लाख रुपैयाँ कायम … Continue reading नेपाल बैंकको नाफामा किन देखियो २ हजार प्रतिशतको चमत्कारी वृद्धि?