SHAREHUBSHAREHUB

सर्वसाधारणका लागि ग्लोबल आइएमई बैंकको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २७ गते
AdvertisementAds
सर्वसाधारणका लागि ग्लोबल आइएमई बैंकको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?
AdvertisementAds

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा खुला गरेको छ। यसअघि बैंकले संस्थापक सेयरधनीहरूका लागि मात्रै ३५ दिने सूचना प्रकाशित गरेको थियो। तर उक्त अवधिभित्र कुनै पनि आवेदन नपरेपछि अब सो सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो।

बिक्रीमा ल्याइएका सेयरको संख्या र न्यूनतम मूल्य भने सार्वजनिक गरिएको छैन। इच्छुक व्यक्ति तथा संघ–संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (बैशाख २५ गते) बाट ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

आवेदन बैंकको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौँमा बुझाउन सकिने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स