भेन्चर हायर पर्चेजले आइपीओ निष्काशन प्रक्रिया अघि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा आइपीओ अनुमति माग गर्दै निवेदन पेश गरेको हो।
कम्पनीले कुल ११ करोड रुपैयाँबराबरको आइपीओ निष्काशन गर्नेछ। यस अनुसार, १०० रुपैयाँ अंकित मूल्यमा कुल ११ लाख कित्ता साधारण सेयर बिक्री हुनेछन्।
भेन्चर हायर पर्चेजको आइपीओ बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटलले लिएको छ।



















![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया