मौद्रिक नीतिमा लघुवित्तसम्बन्धी यस्ता छन् मुख्य व्यवस्था

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा लघुवित्त वित्तीय संस्थासम्बन्धी केही महत्वपूर्ण प्रावधान समेटिएका छन्। गभर्नर डा. विश्वनाथ पौडेलद्वारा सार्वजनिक गरिएको नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी नगद वा बोनस लाभांश वितरण गर्न सक्ने वर्तमान व्यवस्थामा पुनरावलोकन गरिने उल्लेख गरिएको छ। Ads Ads Ads त्यस्तै, वैदेशिक रोजगारीमा जाने युवाहरूलाई … Continue reading मौद्रिक नीतिमा लघुवित्तसम्बन्धी यस्ता छन् मुख्य व्यवस्था