सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आजदेखि ३० हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। बिक्रीमा राखिएको सेयर हालका एक संस्थापक सेयरधनीको स्वामित्वमा रहेको हो।
यस सेयर खरिदका लागि इच्छुक व्यक्ति तथा कम्पनी दुवैले आवेदन दिन सक्नेछन्। आवेदन दिन चाहनेले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित निवेदन पेश गर्नुपर्नेछ।
आवेदन ललितपुरको महालक्ष्मीस्थित कम्पनीको कर्पोरेट कार्यालय वा सेयर रजिष्ट्रार कुमारी क्यापिटल मा बुझाउन सकिने कम्पनीले जनाएको छ।









![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)







![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)



प्रतिकृया