स्ट्याण्डर्ड चार्टर्ड बैंकको ईपीएसमा गिरावट, खुद नाफा ११ प्रतिशतले घट्यो

स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ११.१७ प्रतिशतले घटेर २ अर्ब १७ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ४४ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी १७.३३ प्रतिशतले घटेर ३ … Continue reading स्ट्याण्डर्ड चार्टर्ड बैंकको ईपीएसमा गिरावट, खुद नाफा ११ प्रतिशतले घट्यो