सिद्धार्थ केबलकार लिमिटेडले पुष गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १ः१२५ अनुपातमा अर्थात् १ कित्ता सेयर बराबर नयाँ १.१२५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले मंसिर १५ गतेसम्म कायम साविकका संस्थापक सेयरधनीहरुका लागि १०० रुपियाँ अंकित मूल्यका दरले ६७ लाख ५० हजार कित्ता हकप्रद जारी गर्न लागेको हो ।
उक्त हकप्रद सेयरमा माघ ७ गतेसम्म बुटवलस्थित कम्पनीको कार्यालयमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

















![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया