श्रीनगर एग्रीटेकको आईपीओ नेप्सेमा सूचीकृत, कति तोकियो ओपनिङ्ग रेञ्ज ?

श्रीनगर एग्रीटेकको आईपीओ नेप्सेमा सूचीकृत, कति तोकियो ओपनिङ्ग रेञ्ज ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज मंसिर ५ गते शुक्रबार श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको कुल १ करोड ६३ लाख १२ हजार ५ सय कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको सिम्बोल झापा (SAIL) रहेको छ।

नेप्सेले पहिलो कारोबारका लागि श्रीनगर एग्रीटेकलाई न्यूनतम १०० रुपैयाँ ५९ पैसा र अधिकतम ३०१ रुपैयाँ ७७ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। उक्त रेञ्जमा मंसिर ७ गते आइतबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ।

Screenshot 2025 11 21 135232 https://bajarkochirfar.com/shreenagar-agritech-ipo-listed-on-nepse-what-is-the-opening-range | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स