श्री एयरलायन्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।
कम्पनीले प्रिमियम मूल्यसहित प्रति कित्ता २०० रुपैयाँमा ६३ लाख कित्ता सेयर निष्काशनको अनुमति माग गरेको छ। यस मूल्यमा आईपीओ अनुमति पाए कम्पनीले १ अर्ब २६ करोड रुपैयाँ संकलन गर्ने योजना बनाएको छ।
सेयर निष्काशनको बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटलले लिएको छ।



















![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया