सागर डिस्टिलरीले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले भदौ ३० गतेदेखि निष्काशन गरेको आइपीओको बाँडफाँड सम्पन्न भएको हो।
उक्त आईपीओमा २२ लाख २७ हजार बढीले आवेदन दिएका थिए। तर, भाग्यशाली १ लाख १९ हजार ६४ जनाले मात्र १०-१० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। आईपीओको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।
कसरी हेर्ने आईपीओको नतिजा ?
2. सीडीएससी आइपीओ रिजल्ट पोर्टल
आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी र अन्य विवरणहरू प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।










![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-768x432.jpg)





![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया