अब बैंक पिच्छे केवाईसी भरिरहनु नपर्ने, राष्ट्रिय परिचय पत्रबाट लिन सकिने

अब बैंक तथा वित्तीय संस्थामा व्यक्तिगत विवरण दिँदै केवाईसी (KYC) फारमहरू बारम्बार भरिरहनु नपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा ग्राहकको केवाईसी विवरण राष्ट्रिय परिचय पत्रबाट सिधै प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। Ads Ads Ads नयाँ व्यवस्थाअनुसार कुनै पनि बैंक वा वित्तीय संस्थालाई ग्राहकको केवाईसी  … Continue reading अब बैंक पिच्छे केवाईसी भरिरहनु नपर्ने, राष्ट्रिय परिचय पत्रबाट लिन सकिने