instainsta

नाडा अटोमोबाइल्स एसोसिएसन अब महासंघ हुने, रूपान्तरण गर्ने प्रस्तावसहित बोलायो वार्षिक साधारणसभा

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर १७ गते
नाडा अटोमोबाइल्स एसोसिएसन अब महासंघ हुने, रूपान्तरण गर्ने प्रस्तावसहित बोलायो वार्षिक साधारणसभा
AdvertisementAds

अटो व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) अब महासंघमा रूपान्तरण हुने भएको छ। नाडाको केन्द्रीय कार्यसमितिको बैठकले नाडालाई महासंघमा रूपान्तरण गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ।

सोही निर्णयअनुसार नाडाको ४९औँ साधारणसभा पुस ९ गते दि प्लाजा, ललितपुरमा आयोजना हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स