सर्वाधिक नाफा कमाउने बैंक बन्यो नबिल, तेस्रो त्रैमासमा कमायो ५ अर्ब नाफा

नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ८.२१ प्रतिशतले बढेर ५ अर्ब ५ करोड १४ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको … Continue reading सर्वाधिक नाफा कमाउने बैंक बन्यो नबिल, तेस्रो त्रैमासमा कमायो ५ अर्ब नाफा