लघुवित्तको लाभांश वितरणको १५ प्रतिशतको सीमा पुनरावलोकन हुने
लघुवित्त वित्तीय संस्थाहरूले वितरण गर्ने लाभांशको १५ प्रतिशतको सीमा पुनरावलोकन गरिने भएको छ। शुक्रबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा लघुवित्तले हालसम्म पालना गर्दै आएको वार्षिक १५ प्रतिशतभन्दा बढी नगद वा बोनस लाभांश वितरण गर्न नपाउने व्यवस्थालाई पुनरावलोकन गरिने उल्लेख गरिएको छ। Ads Ads Ads
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed