माछापुच्छ्रे बैंकको नाफा २९ प्रतिशतले बढ्यो, ईपीएस दोहोरो अंकमा

माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २८.८९ प्रतिशतले बढेर १ अर्ब १० करोड २६ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ८५ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी १०.४१ प्रतिशतले बढेर ४ अर्ब २५ करोड … Continue reading माछापुच्छ्रे बैंकको नाफा २९ प्रतिशतले बढ्यो, ईपीएस दोहोरो अंकमा