लुम्बिनी हेरिटेज लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ।
कम्पनीले आईपीओ प्रस्तावसहित पहिलो वार्षिक साधारण सभाको मिति निर्धारण गरेको हो। चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख २० गते रुपन्देहीस्थित लुम्बिनी हेरिटेजमा बिहान साढे ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ।
सभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरिनेछ। साथै सञ्चालक समितिबाट भएका निर्णयहरू अनुमोदन गर्ने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू पारित गर्ने एजेन्डा पनि रहेको छ।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया