बुङ्गल हाइड्रो लिमिटेडको सामूहिक लगानीकोष (Mutual Fund) अन्तर्गत रहेको सेयरको लकइन आगामी चैत १ गतेपछि समाप्त हुने भएको छ। कम्पनीले सर्वसाधारणमा गत असोज २ गते आईपीओ बाँडफाँड गरेको थियो।
सर्वसाधारणमा बाँडफाँड भएको ६ महिनासम्म लकइनमा रहेको सामूहिक लगानीकोषका १ लाख ३ हजार ७५० कित्ता सेयर चैत १ गतेपछि खुला हुनेछन्।
कम्पनीले कुल ८३ करोड रुपैयाँको जारी पूँजीको ३५ प्रतिशत बराबर, अर्थात् २९ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणमा जारी गरेको थियो।
सामूहिक लगानीकोषसँगै कम्पनीको संस्थापक तर्फका ५३ लाख ९५ हजार कित्ता, स्थानीय तर्फका ८ लाख ३० हजार कित्ता र कर्मचारी तर्फका ६२ हजार २५० कित्ता सेयर पनि लकइनमा रहेका छन्। यी सेयर सर्वसाधारणमा बाँडफाँट भएको मितिबाट तीन वर्षसम्म लकइनमा रहनेछन्।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया