भूकम्प प्रभावित जाजरकोट र रुकुमका ऋणीलाई कर्जा पुनर्संरचनाको सुविधा

भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम क्षेत्रमा परियोजना सञ्चालन गर्ने व्यवसायिक कर्जा र सो क्षेत्रमा बसोबास गर्ने ऋणीहरूले कर्जा तिर्न नसकेमा पुनर्संरचनाको सुविधा पाउने भएका छन्। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। Ads Ads Ads गभर्नर पौडेलका अनुसार, बैंक तथा वित्तीय संस्थाबाट … Continue reading भूकम्प प्रभावित जाजरकोट र रुकुमका ऋणीलाई कर्जा पुनर्संरचनाको सुविधा