लक्ष्मी सनराइज बैंकको तेस्रो त्रैमासमा खुद नाफा २.२४% बढ्यो ब्याज आम्दानी ७.३१% घट्यो

लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २.२४ प्रतिशतले बढेर १ अर्ब ६५ करोड २१ लख ६३ हजार रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी ७.३१ प्रतिशतले घटेर … Continue reading लक्ष्मी सनराइज बैंकको तेस्रो त्रैमासमा खुद नाफा २.२४% बढ्यो ब्याज आम्दानी ७.३१% घट्यो