नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्षसँग लगानीकर्ता प्रतिनिधिको छलफल साढे २ घण्टाभन्दा बढी समयदेखि जारी छ।
लगानीकर्ता प्रतिनिधिहरू दिउँसो १:०४ बजे बोर्ड अध्यक्षसँगको बैठकका लागि बोर्ड कार्यालय प्रवेश गरेका थिए। हालसम्म पनि छलफल जारी रहेको छ।
आन्दोलनका आह्वानकर्ता तिलक कोइरालाले “बोर्डले ड्राफ्ट तयार गर्दै छ। केहीबेरमै जानकारी दिन्छौं।” भने। हाल बोर्ड अध्यक्षसँग ६ जना लगानीकर्ता प्रतिनिधि छलफलमा सहभागी छन्।



















![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)
प्रतिकृया