instainsta

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभामा मनोनित

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १ गते
गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभामा मनोनित
AdvertisementAds

सरकारले रिक्त राष्ट्रियसभा सदस्य पदमा मनोनीतिका लागि गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गुल्मीका अर्याललाई राष्ट्रपतिसमक्ष मनोनीतिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

अब राष्ट्रपतिले उनलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स