हिमालयन बैंकको नाफा सँगै ईपीएस पनि घट्यो

हिमालयन बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ७४.३३ प्रतिशतले घटेर ५० करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी ८.०८ प्रतिशतले घटेर ७ अर्ब ७५ करोड रुपैयाँमा आएको छ भने … Continue reading हिमालयन बैंकको नाफा सँगै ईपीएस पनि घट्यो