बैंकर्सको मागमा लचक बने गभर्नर, असल कर्जाको नोक्सानी व्यवस्था १ प्रतिशतमा झारियो
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ। सिबिफिन र बैंकर्स संघको निरन्तर मागपछि नेपाल राष्ट्र बैंकले असल कर्जाको नोक्सानी व्यवस्था १.१० प्रतिशतबाट घटाएर १ प्रतिशत कायम गर्ने निर्णय गरेको छ। बैंकहरू लामो समयदेखि असल कर्जामा अनावश्यक भार परिरहेको भन्दै प्रोभिजनिङ घटाउन आग्रह गर्दै आएका थिए। Ads Ads Ads
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed