बजेटबाट अन्तरबैंक डिजिटल कारोबारमा लाग्ने भ्याट हटाउने तयारीमा सरकार

सरकारले डिजिटल कारोबारमा लाग्ने भ्याट हटाउने तयारी गरेको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत यो निर्णय गर्न लागिएको हो। अर्थ मन्त्रालयले व्यक्ति-व्यक्तिबीच हुने  अन्तरबैंक कारोबारमा भ्याट हटाउने तयारी गरेको छ। हाल क्युआर कोडबाट पैसा तिर्दा २ देखि १० रुपैयाँ सेवा शुल्क र त्यसमा १३ प्रतिशत भ्याटसमेत तिर्नुपर्छ। यसरी कारोबार गर्दा ११ रुपैयाँ ३० पैसा सम्म तिर्नुपर्ने … Continue reading बजेटबाट अन्तरबैंक डिजिटल कारोबारमा लाग्ने भ्याट हटाउने तयारीमा सरकार