instainsta

ललितपुर महानगरपालिकाले माग्यो ठुलो संख्यामा कर्माचारी, साधारण लेखपढ गर्न जान्नेले पनि आवेदन दिन पाउने

feature 1783842928333 https://bajarkochirfar.com/government-job/lalitpur-metropolitan-city-seeks-large-number-of-employees-even-those-who-can-read-and-write-can-apply/ | %tags
Recruitment Summary
DepartmentGovernment Body

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Lalitpur Metropolitan City
◆ पद (Position / Title):Health Assistant, Computer Operator, Tameldar, Heavy Driver, Light Driver
◆ रिक्त संख्या (Vacancies):३१
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३/०३/२६
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२०८३/०४/०९

◆ संक्षिप्त जानकारी (Summary):

ललितपुर महानगरपालिकाले स्वास्थ्य सहायक, कम्प्युटर अपरेटर, तामेलदार र चालक सहित विभिन्न पदमा करार सेवाका लागि दरखास्त माग गरेको छ।

ललितपुर महानगरपालिकाले रिक्त रहेका विभिन्न ५ पदमा कूल ३१ जना कर्मचारी करार सेवामा पदपूर्ति गर्न सूचना प्रकाशित गरेको छ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र (अन्तिम मिति २०८३/०४/०९ गते सम्म) आवश्यक कागजात सहित कार्यालयमा दरखास्त फारम बुझाउनुपर्नेछ।

सूचना अनुसार हेल्थ असिस्टेन्ट (पाँचौ तह) का लागि ६ जना, कम्प्युटर अपरेटर (पाँचौ तह) का लागि ५ जना, तामेलदार (चौथो तह) का लागि २ जना, हेभी सवारी चालकका लागि ४ जना र हलुका सवारी चालकका लागि १४ जनाको माग गरिएको छ। यी पदहरूमा खुल्ला, स्थानीय, महिला र आदिवासी जनजाति कोटामा विज्ञापन गरिएको छ।

न्यूनतम शैक्षिक योग्यताको हकमा हेल्थ असिस्टेन्टको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सामान्य चिकित्सामा प्रमाणपत्र तह उत्तीर्ण हुनुपर्नेछ। कम्प्युटर अपरेटरका लागि कम्प्युटर विषय लिई प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण वा ६ महिनाको तालिम प्राप्त हुनुपर्ने व्यवस्था छ। तामेलदारको लागि एस.ई.ई. उत्तीर्ण र सवारी चालकहरूको हकमा साधारण लेखपढ गर्न जान्ने र सम्बन्धित चालक अनुमति पत्र प्राप्त गरी ५ वर्षको अनुभव भएको हुनुपर्ने उल्लेख छ।

थप सुचनामा:

ललितपुर महानगरपालिकाद्वारा विभिन्न पदमा २८ जना कर्मचारीका लागि दरखास्त आह्वान

Related Opportunities

Organization

उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा डीन र निर्देशक पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

फलेवास नगरपालिकाद्वारा सर्वेक्षक पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

स्वास्थ्य निर्देशनालय, धनकुटाद्वारा मेडिकल अधिकृत र नर्ससहित विभिन्न ८९ पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा ३६ जना स्वच्छ ऊर्जा परिचालकको माग

Deadline : Refer to Notice
View Details →

Organization

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा इन्जिनियर र अधिकृतसहित २५ जना कर्मचारीको माग

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स