सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधान गर्न सरकारले दुई दिन बिदा दिने निर्णय भएको छ । चैत २३ गतेदेखि लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण सरकारी संस्थाहरुमा शनिबार र आइतबार दिने निर्णय भएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।
कार्यालय समय भने ९ बजेदेखि ५ बजेसम्म रहने व्यवस्था गरिएको हो ।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया