ग्लोबल आइएमई बैंकको खुद ब्याज आम्दानी घट्यो, कति कमायो नाफा?
ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ३७.१२ प्रतिशतले बढेर ४ अर्ब ५३ करोड रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी ५.४६ प्रतिशतले घटेर १२ अर्ब ३२ करोड रुपैयाँमा … Continue reading ग्लोबल आइएमई बैंकको खुद ब्याज आम्दानी घट्यो, कति कमायो नाफा?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed