आजदेखि काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा बिजुली काटिने

आजदेखि काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा बिजुली काटिने
Advertisement Ads

नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा दैनिक चार घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ।

कुलेश्वर वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि मंसिर १८ गते (आज) देखि एक हप्तासम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् कटौती हुनेछ।

प्राधिकरणका अनुसार मंसिर १८ गते स्वयम्भू क्षेत्र, १९ गते कलंकीदेखि थानकोट क्षेत्र, २० गते पुनः स्वयम्भू क्षेत्र, २१ गते कलंकीदेखि सोल्टीमोडसम्म, र २२ तथा २३ गते कालीमाटीदेखि बल्खु चोकसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ। तर, मौसम प्रतिकूल भएमा सटडाउन नहुने प्राधिकरणले स्पष्ट पारेको छ।

bijuli jane din uE2WAZVV9s https://bajarkochirfar.com/from-today-electricity-will-be-cut-for-4-hours-daily-in-these-areas-of-kathmandu | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स