अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले १४ हजार ५ सय कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको छ। उक्त सेयर खरिदका लागि हालका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन्।
इच्छुक विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र पनौतीस्थित संस्थाको केन्द्रीय कार्यालय वा नक्सालस्थित सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडमा आवेदन दिन सकिनेछ। तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा सो सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने संस्थाले जनाएको छ।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया