instainsta

भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै एभरेष्ट कलर, कति कित्तासम्म भर्न पाइने ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २१ गते
भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै एभरेष्ट कलर, कति कित्तासम्म भर्न पाइने ?
AdvertisementAds

एभरेष्ट कलर लिमिटेडले भोलि जेठ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ६ लाख ५५ हजार ७०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा जेठ २७ गते तोकिएको छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स