आगामी आर्थिक वर्षमा कर्जा विस्तारको लक्ष्य १२ प्रतिशत

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कर्जा विस्तारको लक्ष्य १२ प्रतिशत तय गरेको छ। बिहीबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले अर्थतन्त्रमा देखिएको संकुचन कम गर्न कर्जा प्रवाहमा लचिलोपन ल्याइने बताए। गभर्नर पौडेलले निजी क्षेत्रको पुँजी निर्माण क्षमतामा आएको गिरावटलाई सम्बोधन गर्न कर्जा विस्तारमा प्राथमिकता दिइने बताए। गत वर्ष राष्ट्र … Continue reading आगामी आर्थिक वर्षमा कर्जा विस्तारको लक्ष्य १२ प्रतिशत