२ अर्ब नाफा! माछापुच्छ्रे बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ नाघ्यो

माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा ९२.४५ प्रतिशतले बढेर २ अर्ब १ करोड १४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी बढ्नु र इम्पेयरमेन्ट चार्ज … Continue reading २ अर्ब नाफा! माछापुच्छ्रे बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ नाघ्यो